काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही
काठमाडाैं । यहि चैत ५ गते आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ । निर्वाचनका लागि शुक्रबारदेखि मौन अवधि समेत सुरु
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुनु हुने भएको छ । यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरकाे क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनुभएकाे छ । उहाँले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण
काठमाडौं । कपिलवस्तु नगरपालिकामा २ सय ४५ मिटर अग्लो बुद्ध मूर्ति बन्ने भएको छ । बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय बौद्ध सेन्टरका प्रमुखका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु
सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणमा प्रहरीले अवैध गाजा बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले हरिहरपुरगढी गाउँपालिका-७ भुताहाबाट ७६.५ किलो अवैध गाजा बरामद गरेकाे हाे । साेही
काठमाडाैं । जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरेको छ । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यहि चैत ८ गते बुधबार विश्वासको मत लिनु हुने भएकाे छ । मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपालीलाई जितका लागि शुभकामना दिनुभएकाे छ । उहाँले बिहीबार बिहान सामाजिक सञ्चाल ट्वीटर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा उपराष्ट्रपति निर्वाचन र