काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ
काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्ति बारे संसदमा आपत्ति जनाइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारमाथि आरोप लगाउँदै दिएको अभिव्यक्तिले
काठमाडौं । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७
काठमाडौं । सरकारले अत्यावश्यक काममा बाहेक विदेश भ्रमण रोके पनि सो निर्णय कार्यान्वयनमा आशंका देखिएको छ । यसअघि पनि सरकारले पटक-पटक विदेश भ्रमणमा कडाइ गर्दै आए पनि कर्मचारीले विदेश भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रधानमन्त्री भएपछि एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन थालेका हुन्
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा पेश गरेको छ । कानून मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार मन्त्री
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई मनोनित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग
एजेनसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै क्राइमिया पुग्नु भएको छ । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा पुटिन क्राइमिया
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसकाे मृत्यु