Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयले चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर

प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको बारेमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुसँग साेमबार छलफल गर्नुभएकाे छ । साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उहाँले मन्त्रिपरिषद

जनकपुरधामसहित मधेशमा आज चैते छठ पर्व मनाइँदै

काठमाडौं । जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे ।

इजरायलमा राजनीतिक संकट झन चुलिंदै

एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको छ । प्रधानमन्त्री नेतान्याहुले अघि सार्नुभएको विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको आरोपमा रक्षामन्त्री गालन्ट

सरकारले पूर्णता पाउन अझै समय लाग्ने संकेत

काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आज साेमबार नै सरकारले पूर्णता पाउने बताउनुभएकाे

गण्डकी सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएकाे छ । सरकारले चैते दशैं पर्वकाे अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।गण्डकी

सन्दीप विरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडाैं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा साेमबारदेखि अन्तिम सुनुवाई हुने भएको छ । ‘फास्ट ट्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा साेमबारलाई अन्तिम सुनुवाईको पेशी

युरोकप छनाेट फुटबलमा इंग्ल्याण्ड, इटाली र पोर्चुगल विजयी

काठमाडाैं । युरोकप फुटबल छनाेटमा इंग्ल्याण्डले युक्रेनलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केन र बुकायो साकाले १–१ गोल गरेका

देशभरीकाे माैसम आज कस्ताे रहला…

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति

एजेन्सी । बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् । उनीहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाएका हुन् । रुसी