काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय
काभ्रे । काभ्रेको पनौती नगरपालिका तोरिखोरिया, नयाँगाउँ स्थित रातो पहरामामा सहसिक खेल रकक्लाईमिङ्ग सुरु भएको छ । व्यवसायीक रुपमा सुरु गरिएको रकक्लाईमिङ्ग खेलको उद्घाटन गर्दे नगर प्रमुख रामशरण भण्डारीले साहसिक
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा रहेको उक्त लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नुभएको हो
झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । झापाका विभिन्न निर्माणधिन सडकको अवलोकन गर्दे पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको मिसन ग्रासरुट
काठमाडौं । विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशष्त्र द्वन्द्व पीडितले
काठमाडौं । सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानूनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध
काठमाडौं । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् । मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि
काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न
काठमाडौं । देशभर थप २४ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२० जनाको पीसीआर र ११०९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा