काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पार्नुभएको छ । बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउनका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई
काठमाडौं । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलन प्रधानमन्त्री
काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण गण्डकी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई
काठमाडौं । थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । खेलमा पहिलो गोल भने भुटानले गरेको थियो ।
काठमाडौं । उच्च अदालत पाटनले आर आर क्याम्पस, नेपाल कमर्स क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ । दायर रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको
भोजपुर । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तरगत आयोजक भोजपुर जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेको छ । मंगलबार भएको सेमी फाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भर्सेस
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी
काठमाडौं । काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । असन क्वथुननी बचाउ अभियानले मंगलबार गरेको कार्यक्रममा