Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

काठमाडौं । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन् । देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन

सरकारले कानुनअनुसार पाउने एनसेलको स्वामित्व गुमाउँदै !

काठमाडौं । २०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल सरकारको स्वामित्वमा नआउने भएको छ । नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई दूरसञ्चार ऐन

प्रतिबन्धित भारतीय रूपैयाँ मधेशमा खुलेआम कारोबार

काठमाडौं । विगतमा सीमावर्ती नेपाली बजारमा अत्यन्तै कम लेनदेन हुने गरेको भारतीय ५ सय दरको नोट केही महिनायता मधेश प्रदेशका सबै सहर, बजार र राजमार्गमा खुलेआम प्रयोग भइरहेको छ ।

को को बन्दै छन् मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा. प्रकाशसरण महत सरकारमा जाँदै छन् । यसैगरी धनराज गुरुङ,

‘राज्य’सँगको मिलेमतोमा कम्पनीलाई नै लिलामी प्रक्रियामा लैजान चलखेल

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’ आएको छ । लाइसेन्स नवीकरण गर्दा सरकारलाई झन्डै ३० अर्ब रुपैयाँ शुल्क तिर्नुपर्ने देखिएपछि स्मार्ट टेलिकमले ‘राज्य’सँगको मिलेमतोमा कम्पनीलाई

तत्कालका लागि लगानीकर्ताहरुले सम्यमता अपनाउनु पर्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको‘समृद्ध नेपालको

ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको तयारी तीव्र

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा निकाल्ने

सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु

काठमाडौं । सेतो मत्स्येन्द्रनाथको रथजात्रा सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने रथजात्रा काठमाडौंको जमलबाट सुरु भएको हो । जनबहालस्थित मन्दिरबाट सानो खटमा मत्स्येन्द्रनाथको मूर्ति

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सच्याउन द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको आग्रह

काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकप्रति सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारहरुले सभामुख घिमिरेलाई भेटेर सरकारले संसदमा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु

चलचित्र ‘कैदीको पत्र’को प्रर्दशन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘कैदीको पत्र’को आगामी बैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको