Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मिटरब्याज पीडितलाई प्रधानमन्त्रीले आजै भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्नुहुने भएको छ । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले शुक्रबार (आज) बेलुकासम्म पीडितहरुसँग भेट गर्नुहुने

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि बैंकबाट बिक्न छाड्यो सुन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बैंकबाट सुन बिक्न छाडेको छ । सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाउन थालेपछि सुन व्यवसायीले बैंकको सुन किन्न छाडेका हुन् । उनीहरूले

पर्यटन व्यवसायीलाई हिमाल चढ्ने सामग्रीको व्यवस्थापन गर्न भ्याई-नभ्याई

काठमाडौं । हिमाल चढ्ने याम सुरु भएसँगै नेपालमा विदेशी आरोहीको भीड बढ्दै जान थालेको छ । आन्तरिक र बाह्य आरोहीका कारण अहिले पर्यटन व्यवसायीलाई हिमाल चढ्ने चढाउने मात्र नभई हिमाल

बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

काठमाडौं । आगामी बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई

सूर्यविनायक-साँगा छ लेन सडकखण्डको विस्तार सुरु

काठमाडौं । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ । आयोजनाले आज सूर्यविनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर–२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती

११ बुँदे न्यायिक समिति काठमाडौं घोषणापत्र जारी

काठमाडौं । न्यायिक समिति राष्ट्रिय सम्मेलनले ११ बुँदे न्यायिक समिति काठमाडौं घोषणापत्र २०७९ जारी गरेको छ । बुधबार र बिहीबार दुई दिने काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको न्यायिक समिति राष्ट्रिय

पूर्वाग्रहले न्याय हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भुमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन

३४ वर्षपछि पाटनमा महालक्ष्मी जात्रा

काठमाडौं । ३४ वर्षपछि पाटनमा ऐतिहासिक महालक्ष्मी जात्रा भएको छ । ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । कायगुननी मंका खलःको

संक्रमणकालिन न्यायका विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन