Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतलाई भेटर मुलुकको अर्थतन्त्रको

रवी लामिछाने उम्मेदवार बन्न पाउने कि नपाउने अदालतले व्याख्या गर्नुपर्छ : वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताउनुभएको

प्रधानमन्त्री दाहाललाई इमानमा अड्न नसकेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता

पुप्से च्याम्पियनसिप चैत अन्तिम साता हुने

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत अन्तिम साता पहिलो संस्करणको एनटिए खुला पुप्से तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिप २९ गते

थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८५ जनाको पीसीआर र ५१६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा

‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गर्नुभएको छ । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीको

प्रतिनिधि सभा नियमावली २०७९ पारित

काठमाडौं । प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता

संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुला हमला भइरहेको बताउनुभएको छ । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा

राजनीतिक अस्थिरतालाई अन्त्य नगरी विकास सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले

रवि लामिछानेको राहदानीबारे मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । लामिछानेको नागरिकता विवादमा मुद्दा हालेका कानून ब्यावसायी युवराज सफलले नै