काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले
काठमाडौं । अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार
काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले शेयर बजारको समस्याप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले लगानीकर्तालाई बोलाएर यस सम्बन्धी सुझाब लिनुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरब गर्न लायक संगठनका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ । गैरकानूनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै उहाँले नेपाली
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी बैैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमै व्यवस्था नभएसम्म महिलाले सहज रुपमा अधिकार नपाउने अवस्था रहेको बताउनुभयो । सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ । सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू
इलाम । ईमेजकर्मी प्रकाश नेपाल पुरस्कृत हुनुभएको छ । ईमेज टेलिभिजनका इलाम संवाददाता युवा पत्रकार नेपाल दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । लामो समयदेखि पत्रकारितामा क्रियाशील उहाँलाई