Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


राज्यको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक सुधार आवश्यक : सभामुख घिमिर

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा

सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनीत फिल्म ‘किसीका भाइ किसीकी जान’ को गीत ‘येन्तम्मा’ सार्वजनिक भएको छ। फिल्म रिलिज हुन केही दिन बाँकी रहँदा निर्माण युनिटले ‘यन्तम्मा’ बोलको नयाँ

७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल

काठमाडाैं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले

गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा सांसदकाे जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रयद्वारा मनोनयन दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल

मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरिँदै

काठमाडौं । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले मंगलबार नै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा

रवि लामिछानेको राहदानी प्रकरणको सुनवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको

काेराेना संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा

संसदीय समिति गठनको प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडि बढ्ने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले

चलचित्र ‘फाटेको जुत्ता खै ?’ मा देव कार्की निर्माताको रूपमा प्रवेश

काठमाडौं । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको चलचित्र ‘फाटेको जुत्ता खै ?’ मा देव कार्की निर्माताको रुपमा प्रवेश भएका छन् । एनआरएनए दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र