Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


गठबन्धन पाँच वर्षसम्म टिक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ । वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने

नागढुङ्गामा सुरुङ खन्न रोकियो

काठमाडौं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सर्वाेच्चमा रिट परेपछि रवि लामिछानेले खाेले मुख

काठमाडाैं । सर्वाेच्च अदालतमा रिट परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख खाेल्नुभएकाे छ। बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उनले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न

तनहुँ– १ : उम्मेदवारले चुनावी अभियान थाले

काठमाडाैं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उहाँहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन्

राष्ट्रपति पौडेल डिस्जार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज हुनुभएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि बुधबार डिस्चार्ज गरिएको उहाँका स्कीयसचिव चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो । गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा पौडेलको

अर्थमन्त्री महत र नेपालस्थित प्रमुख दाताबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका प्रमुख दाताहरुसँग अहिलेको आर्थिक अवस्था बारेमा जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हदाद

शान्ति प्रक्रियाका काम पूरा गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच बुधबार गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल–अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल

भारतमा कोरोनाको संक्रमण तीव्र

एजेन्सी । भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने

आतंक मच्चाउने बाघ नियन्त्रणमा

काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो

प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन पर्छः विप्लव

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गर्नु भएको छ । जनताको चित्त बुझाउने गरी