Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


एकैदिन ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

अर्थमन्त्री डा. महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा

शेयर बजारमा ८ अंकले वृद्धि

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रह्यो । नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्ला निरन्तर शेयर बजार उकास्न चासो लिएर छलफल गर्दै आउनुभएको

सर्वाेच्चद्वारा रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका

वायुसेवा निगमलाई विश्वसनीय बनाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताउनुभएको छ । नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो

रास्वपाका सभापति रवि लामिछानेको उम्मेदवारी कायम

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार लामिछानेको उम्मेदवारी कायम रहेकाे छ । लामिछानेको

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सफ्टवेयर खरिदमा अनिमितता गरेको भन्दै आयोगले मरासेनीसँगै लेखा

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य हुने

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्य हुने भएको छ । समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रधिनिधि सभा नियावलीले नै यसको व्यवस्था गरेको छ

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गर्नुभएको छ । बुधबार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय