Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


बजेट मनोमानी ढङ्गले बाँडेको प्रदेशसभा सदस्यको आरोप

काठमाडाैं । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले

एकल आमाका सन्तानलाई मावलीकै थर कायम गर्न वडा कार्यालयलाई निर्देशन

काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल

सरकारको प्राथमिकतामा नपर्दा अर्थतन्त्रमा समस्या र चुनौति आयो : श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार काठमाडौंमा आफ्नो टिमको औपचारिक रुपमा घोषणा गर्दै

‘फोन पे’ र ‘सुलभ पे’बीच सहकार्य

काठमाडौं । फोन पे र सुलभ पे (एनक्यास)बीच भुक्तानीका लागि सहकार्य भएको छ । अब सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सक्ने भएका हुन् । नेपालको अग्रणी भुक्तानी

नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा

काठमाडाैं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । सरकारले राजस्व संकलन सुधारोन्मुखभएको जनाएको छ । विश्व बैंकको बुधबार नेपाल डेभपलमेन्ट अपटेड सार्वजनिक कार्यक्रममा अर्थसचिव तोयम रायले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख

लुम्बिनीमा हुने ‘अन्तर्राष्ट्रिय पिस म्याराथन’मा ५० धावक सहभागी हुँदै

बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी विकास र शान्तिका लागि बिहीबार लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ हुने भएको छ ।लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको

पत्रकार महासंघ डडेल्धुरामा तालाबन्दी

डडेल्धुरा । मागपत्र सुनुवाई नभएको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखामा तालाबन्दी गरिएको छ । यहि चैत्र १६ गते प्रेस चौतारी नेपाल डडेल्धुरा शाखा र स्वतन्त्र पत्रकार डडेल्धुराको संयुक्त आयोजनामा

कोशी प्रदेश नामाकरणबारे कमजोरी भयो, पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट

ईपानको ८ औं सम्मेलन बैशाख ५ गतेदेखि हुने

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) नेपालले बैशाख ५ देखि ६ गतेसम्म ८ औं उर्जा सम्मेलन –२०२३ गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईपानले आगामी बैशाख