Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नदी प्रदुषित गर्ने उद्योगीलाई कारबाही गर्न सांसद यादवको माग

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्न माग गर्नुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा

संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

काठमाडाैं । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका

आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

समयमै पुल निर्माण नगरेपछि मन्त्रालयले तोड्यो ठेक्का

हेटौँडा । मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटकपटक समय थप गर्दा पनि पूरा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ। पूर्वाधार

विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले सहयोग गरेन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताउनुभएको छ । बिहीबारको प्रतिनधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी

सरकारका सय दिन उपलब्धीहीन : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार

संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भयो : सांसद शाही

काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गर्नुभयो । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले संघयता कार्यकर्ता भर्ति गर्ने ठाउँ

दोषीलाई सफाई दिने न्यायाधीशलाई कारबाही गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाई दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । बिहीबार प्रतिनिधि