Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । निरन्तरजसो वियरिष ट्रेण्डमै रहेको शेयर बजार आइतबार २८ अंकले झरेर १८ सय ३८ मा आएर थामियो

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्ति हुनुभएको छ । आइतबार पोखरेल प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको हो । पोखरेल सूचना आयोगका पूर्वआयुक्त र नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष

कोरोनाविरुद्धको खोप लगाउन सकारको अपिल

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा अपिल गरेको छ । स्वास्थ्य जनसंख्याले मन्त्रालयले दैनिक संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र

सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताउनुभएको छ । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव रायले वर्षेनी साधरण खर्च बढ्दै गएको

चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको ‘मायाको बिहे पास’ शीर्ष गीत बुढा

बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा प्रियंका कार्की

काडमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । इनवान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र अभिनेत्री कार्कीले औपचारिक रूपमा ब्रान्डएम्बेस्डर अनुबन्ध

विमानस्थलकाे सुरक्षामा कुनैकसर बाँकी नराख्न गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज विमानस्थलको अनुगमन गर्दै उहाँले विमानस्थलको

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन महानगरकाे निर्देशन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न