Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी

काठमाडाैं । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका

भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको

सामाजिक दायित्वलाई बढाउन सकिँदैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताउनुभएको छ । आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघ सँगको भेटमा अर्थमन्त्री

‘दक्ष र योग्य व्यक्तिलाई संसदीय समितिको सभापति बनाउनुपर्छ’

काठमाडौं । संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद सचिवालय संसदीय समिति गठनको प्रक्रियामा

मच्छिन्द्रले संकटालाई हरायो, एनआरटीको पहिलो जित

काठमाडौं । किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आइतबार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ

अन्तर्राष्ट्रिय विद्युत सुरक्षा दिवस मनाइयो

विद्युतीय दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना जगाउन विश्वभर विद्युत सुरक्षा दिवस मनाईदै काठमाडौं । आइतबार अन्तर्राष्ट्रिय विद्युत सुरक्षा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्युतजन्य दुर्घटना न्यूनीकरणका

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

काठमाडाैं । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ

अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित

सन्दीप लामिछानेको मुद्दामा चिकित्सकको बकपत्र लिन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालकाे एकल इजलाशले दुई जना सरकारी साक्षी बुझ्न

फिलिपिन्समा आगलागी हुँदा सात जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ