Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


एमालेलाई वा पूर्व राजालाई दोष दिएर सरकार उम्कन मिल्दैन : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनुभएको छ । संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब

फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन पहल सुरु

काठमाडौं । शिर्ष तिन दलले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन पहल सुरु गरेका छन् । शिर्ष दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संसदमा रहेको संक्रमणकालिन न्यायसँग

सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताउनुभएको छ । मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष

एकैदिन थपिए १२४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

ए डिभिजन लिग : पुलिसको पहिलो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल

आफ्नै आचारसंहिताका विषयमा सांसदहरु बेखबर

काठमाडौं । प्रतिनिधिसभाले बैठक सञ्चालन, विषयगत समिति गठनका साथै सदनलाई प्रभावकारी बनाउन नियमावली बनाएपनि सांसदहरु नियमावलीप्रति बेखबर देखिएका छन् । संसदले निर्धारण गरेको कुन समयमा के बोल्ने के नबोल्ने समेत

ललितपुर महानगरले सुरु गर्‍यो महिला हिंसा हटलाइन सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले महिला हिंसा रोकथामका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरभित्र हुने कुनै पनि प्रकारको महिला हिंसा रोकथामका लागि महानगरले यस्तो हटलाइन डेस्क स्थापना गरेको बताएको

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई पारित गर्ने विषयमा दलहरुको दुई धार

काठमाडौं । संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई संसदमै छलफल गरेर पारित गर्ने की विषयगत समितिमा छलफल गरेर पारित गर्ने भन्ने विषयमा सत्तारुढ र प्रतिपक्ष दल दुई धारमा देखिएका छन् । बेपत्ता

मन्त्री बनाउनका लागि पार्टीले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस् : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताउनुभएको छ । पार्टीका सभापति रवि लामिछानेले करोडौं