Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


संयमित रहन काठमाडौं महानगरका प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा

माओवादी केन्द्रले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका

बागलुङका ३७ वटा वडा पहिरोको उच्च जोखिममा

काठमाडौं । बागलुङका ३७ वटा वडा पहिराको उच्च जोखिममा परेका छन् । बागलुङका दश वटा स्थानीय तहका जम्मा ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र

प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको माण्डवी गाउँपालिका–५ रम्दीमा रा १ त ४१७६ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । चेरनेटा रम्दी सडकको नाला

स्लोभाकिया पठाइदिन्छु भनी रकम ठग्ने एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ

पर्सा मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन

न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्याय परिषद्का न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई

नेप्सेमा २७ अंकको वृद्धि

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंक बढीले उकालो लागेर १८ सय ७१ पुग्यो ।

एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागि हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताउनुभएको छ । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा