Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपाली आरोहीद्वारा अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने घोषणा

काठमाडौं । नेपालका अनुभवी हिमाल आरोहीहरुले अमेरिकाको डेनाली हिमाल अरोहण गर्ने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० जनाको अनुभवी हिमाल आरोहिहरुले नेपालको नाम विश्व समुदायमा स्थापित गर्न

संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाले एपिएफलाई हरायो

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लवले न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित

चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ । बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको हो । सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष

रास्वपालाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अडियोमा सत्यता

कांग्रेसले गठबन्धन र माओवादीको विकल्प खोजेको छैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा

विदेशी नागरिकले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थाले : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताउनुभएको छ । बुधबार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी

सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका नेता कार्कीले