Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


देशभरकाे माैसम आज कस्ताे रहला…

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको

प्रधानमन्त्री दाहाल र मन्त्रीहरूले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) देखि प्रत्येक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्नु हुने भएकाे छ । त्यसकारण अहिले उहाँ बिहान ८ बजे नै पेरिसडाँडा

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्ने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । शुक्रबार नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना सन्देश दिंदै उहाँले

कांग्रेसको आन्तरिक भागबन्डा सहमति नजिक

काठमाडौं । चैत्र १७ बाट सरकारमा सहभागी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्रालय संख्या लेनदेनको आन्तरिक भागबन्डा सहमतिनजिक पुगेको छ ।संस्थापनइतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा

वर्ष समीक्षा २०७९ः निर्वाचनले आशा अस्थिर सरकारबाट निराशा

काठमाडौं । संवैधानिक व्यवस्था र सीमाभित्र २०७९ सालमा तीनै तहको निर्वाचन सम्पन्न भयो। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा अर्को एउटा इँटा थप्दै लोकतान्त्रिक शासन व्यवस्थालाई

‘२०७९’ निर्वाचनको वर्ष: चुनिए ३७ हजार ४६ नेता

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन इतिहासमा २०५६

९० वर्षमा नागरिकता

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मरकट्टे घर भएकी अनिता विष्टले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन् ।

दरबार हत्याकाण्डबारे लेखिएको पुस्तक ‘खण्डहर दरबार’ प्रकाशित

काठमाडौं । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो । ‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा

नेपालमा एक वर्षमा १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ पुग्यो बेरुजु

काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं

पोष्टबहादुर बोगटी स्मृति कप : एपिएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको