Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


मौलाकाली केबलकार सञ्चालनमा

काठमाडौं । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार शुक्रबारदेखि

सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सम्भावना सकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन प्रास गरेपनि डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । दाहाल नेतृत्वको सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा

सबै सुरक्षा निकायमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गर्नुभएको छ । योग र ध्यानले सही ढंगले काम

सुदूरपश्चिममा कोरोनाको संक्रमण बढ्यो

काठमाडौं । केही महिनायता कोरोना संक्रमणदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । भारतबाट घर फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । चैत महिनामा २ सय

तीन वर्षमा पदकका लागि ३४ करोड खर्च

काठमाडौं । सरकारले तामझामसाथ वर्षेनी बाँड्ने गरेको मानपदमी, अलंकार र पदक वितरणमा वितेको तीन वर्षको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष

एकैदिन थपिए १३६ जना कोरोना संक्रमित

काठमाडौं । देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४२४ जनाको नमूना परीक्षण गरिएको थियो । १९७ जनाको पीसीआर र

नेकपा एसले बैशाख ९ गते स्थापना दिवस मनाउने

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार काठमाडांैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुईंकेल विभूषित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानवअधिकारकर्मी राजन प्रसाद कुईंकेल विभूषित हुनुभएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार

विभिन्न क्षेत्रमा योगदान गरेका ९८२ जनालाई राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ । असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री,

शीर्ष नेताहरूको आज बस्ने भनिएकाे बैठक स्थगित

काठमाडौं । शीर्ष नेताहरुको शुक्रबार दिउँसाे बस्ने भनिएकाे बैठक स्थगित भएको छ । शुक्रबार दिउँसाे १ बजे संसदमा रहेका विचाराधीन विधेयक र संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्नका लागि