Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


सरकारकाे यस्ताे कार्यप्रति चित्रबहादुरकाे आपत्ति

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाउनु भएको छ ।

कैलालीका कृषकलाई गहुँ भित्र्याउने चटाराे

काठमाडौं । कैलालीका कृषकलाई यति बेला गहुँ भित्र्याउन चटारो भएको छ । हिउँदामा लगाएको गहुँ पाकेपछि धनगढी उपमहानगरपालिका–२ भन्सार कटान गाउँ, धनगढी–३ बैयाबेहडी लगायतका स्थानका कृषकलाई गहुँ भित्र्याउन चटारो भएको

चलचित्र ‘जय हो’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार बिहान पदभार ग्रहण गरेका

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडाैं । लामो अन्तरालपछि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला रहेका हुन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान

कतारकी राजकुमारी थानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

काठमाडाैं । कतारकी राजकुमारी शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएकाे छ । इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार ८ हजार ९१ मिटर अग्लो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा

तनहुँबासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौं : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँबासीमा आएको बताउनुभएको छ । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले

कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान अवस्थामा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का हुनुपर्ने बताउनुभयो छ । नेपाली कांग्रेस मोरङद्वारा शनिबार आयोजित नव वर्ष २०८० को

सगरमाथा आरोहणको ७० औं वर्षगाठ मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपिएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को