Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


मिटरब्याज पीडितमाथि प्रहरीले लाठी प्रहार गर्नुको कारणबारे जवाफ दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले

प्रधानमन्त्रीद्वारा काठमाडौं-तराई मधेस द्रुतमार्गको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं तराई मधेश-द्रुतमार्गको अवलोकन गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरबको सो परियोजनाको अवलोकन एवं निरीक्षण गर्नुभएको

एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

एसीसी प्रिमियर कप क्रिकेट: मलेसियाले दियो नेपाललाई २ सय ३६ रनको चुनौती

काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै

मिटरब्याज पीडितका माग पूरा नगरे सडक संघर्ष गर्ने अध्यक्ष लिङ्देनकाे चेतावनी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनु भएको छ । मंगलबार प्रतिनिधिसभामा आकस्मिक

सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८ सय

म्यान्मार सरकारले ३ हजार बढी कैदीलाई रिहा गर्ने

एजेन्सी । म्यान्मारको सैनिक सरकारले बौद्ध नयाँ वर्षको अवसर पारेर ३ हजार भन्दा बढी कैदी बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ । सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइङले ३ हजार

गृहमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को