Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


धेरै चेस खेल्ने खेलाडी भएकाले दाहाल जंगलदेखि सरकारसम्म पुग्नुभयो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गर्नुभएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र

कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु, १७१ जनामा संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको पुष्टि गरेकाे छ । यस्तै मंगलबार

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल विजयी

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

झिनो अङ्कले घट्यो नेप्से

काठमाडाैं । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा

बारा –२ मा मतदाता फकाउँदै उम्मेदवारहरु,४ जनाबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । यही बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् । गत वर्षको मंसिर ४ मा भएको

सबै भूमिहीनलाई मेरै पालामा लालपूर्जा वितरण गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै

सुरक्षा निकायलाई राजनीति दवावबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दवाव र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाउनुभएको छ । गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको

समयमा मल नपाउदा देशको कुल गार्हस्थ उत्पादनमै असर पर्‍यो : सांसद पाण्डे

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले

काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वायु प्रदुषण नियन्त्रण

सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय : सांसद आचार्य

काठमाडौं । नेकपा (एमाले)का सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ । ६ महिना करिब हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको