Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


मधेश प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ : मन्त्री कुशवाह

काठमाडौं । मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बसन्त कुशवाहले मधेश प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा

उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको बताउनुभएको छ । बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आफू र उपेन्द्र

१० करोडसम्मको वैदेशिक लगानी स्वीकृतका लागि स्वचालित प्रणाली लागू गर्दै उद्योग विभाग

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी

‘देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण

अर्थमन्त्रालयकाे सल्लाहकारमा तीन जना नियुक्त

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जनालाई नियुक्त गरेको छ । आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई सरकारले

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ । आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी

सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप

सिरहा । सिरहाको मिर्चैयामा नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । नगरपालिकाले घर भत्काएको विरुद्ध प्रदर्शन गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली चलेकाे छ

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १५ निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना

एकैदिन तीन सय ७९ स्थानमा डढेलो

काठमाडौं । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो

अगम बिकरालको ‘जोडी चिण्डो’मा एलिसा र एलिस (भिडियो)

काठमाडाैं । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् ।