Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


तापक्रम बढ्दा सप्तरीको जनजीवन प्रभावित

काठमाडौं । विगत पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । अचानक बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको हो । गर्मीका

पूर्व अध्यक्षसहित २३ जनाविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ

प्रधानमन्त्री दाहालविरुद्ध रास्वपाले दियाे उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उजुरी दर्ता गराएकाे छ । प्रधानमन्त्री दाहाललाई कारबाही गर्न माग गर्दै रास्वपाले तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

१० करोडसम्मको वैदेशिक लगानी अनलाइनबाटै स्वीकृति

काठमाडौं । सरकारले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गरेको छ । उद्योग विभागले बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी

वर्तमान सरकार केही महिना रहे वृद्धभत्ता रोकिन्छ र प्रहरीले कपडा फेर्न पाउँदैनन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताउनुभएको छ । बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै

राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ

तत्कालिन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध मुद्दा दायर

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उक्त गाउँपालिकाकाकाअध्यक्ष साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख

प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भइसक्यो : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने

नेपालगञ्जमा करिब ५ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जमा झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोड क्षेत्रबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव