Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


नेपाल-भारत सीमा नाका आज रातिबाट बन्द हुने

काठमाडाैं । यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार

देशका अधिकांश स्थानमा माैसम बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै,

आचारसंहिता उल्लंघन नगर्न काउन्सिलको अपिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लंघन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म

कपिलवस्तुमा २६ घर-गोठ जलेर नष्ट

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घर गोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ

जिताएर पठाए मन्त्री बनाउने सभापति देउवाकाे आश्वासन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने आश्वसन दिनु भएकाे छ । बिहीबार चितवनको कालिकानगरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले

हिमालयन शेर्पा थ्री स्टारसँग पराजित

काठमाडौं । लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ । ललितपुरस्थित एन्फा मुख्यालयको

मेयरको कार्यशैलीप्रति सुनवलका राजनीतिक दल असन्तुष्ट

परासी । नवलपरासीको सुनवलका मेयर विमला अर्यालको कार्यशैलीप्रति स्थानीय राजनीतिकदलले असन्तुष्ट जनाएका छन् । राजनीतिक पूर्वाग्रही राखेर नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउनेदेखि नदीजन्यपर्दाथ ठेक्काद्वारा नभई कम्पनीलाई

जापानी सांसदको कार्यालयमा बम विष्फोट हुने चेतावनी

एजेन्सी । टोजापानको संसदीय अधिकारीहरूले एक धार्मिक सङ्गठनका एक सदस्यले आफ्नो कार्यालय मास्ने धम्कीसहितको इमेल सन्देश प्राप्त भएको बताएका छन् । अधिकारीहरूका अनुसार ती इमेलहरू बुधबार राति संसद्को माथिल्लो र