२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु, १६५ जना घाइते

एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।

रंगभेद तथा बुलिङ्गका कारण हेनरीले सामाजिक सञ्जाल परित्याग गरे

एजेन्सी । फ्रान्स र इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर

‘मन्त्री नै माग राखेर सडकमा धर्ना कसेपछि ती माग कस्ले पुरा गर्ने ?’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्री नै माग राखेर सडकमा धर्ना बस्नुले लोकतन्त्रको उपहास भएको बताउनु भएको छ । डा. कोइरालाले शनिवार फेसबुकमा स्टाटस राख्दै मन्त्री नै

संसद् बन्धक : अधिवेशनका २० दिन, पाँच बैठक

काठमाडौं । – २३ फागुन : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । कार्यसूचीमा रहेको अध्यादेश सभामुखले अगाडि बढाउन खोजेपछि कांग्रेसले बेल घेर्‍यो, नाराबाजी गर्दै अध्यादेश पेस गर्न दिएन । माओवादीले पनि विरोध

घातक तुँवालो

काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाश तुँवालोले ढाकेको छ । दक्षिण एसियामै उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिँदा वातावरण सुक्खा बनेको थियो । यही वेला डढेलो तथा आगलागीको धुवाँले

दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास

काठमाडौं । डुंगेश्वर गाउँपासलका ३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुन्ड्याएर मारिन् लगतै उनले

खुसी छु म आज तिमी भन्दा धेरै……..

काठमाडौं । ५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन् । दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए । घरीघरी भावुक पनि हुन्थे । छोरीको आधा कलेजो आमाको शरीरमा

आफ्नै बुबाबाट बलात्कृत अपांगलाई न्याय दिनै मुस्किल

काठमाडौं । छोरीलाई बुबासितै राख्ने र बेला बेला आमासित भेट गराउने सहमतिमा पति-पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ बर्षीया छोरीलाई भेटिन्, उनकाे योनीबाट रगत

इंग्ल्याण्ड र भारतबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

एजेन्सी । इंग्ल्याण्ड र भारतबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । पुणेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेपछि सुरु हुनेछ । पहिलो एक दिवसीय क्रिकेट ६६

चितवनमा तरकारीमा अत्याधिक विषादीको प्रयोग

चितवन । चितवनमा उत्पादन हुने तरकारीमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ । कालिमाटी र महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन सचेतना