Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


युके भेरियन्ट सात गुणा संक्रामक

काठमाडौं । नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण एकजनाबाट ७० जनासम्म सर्ने गरेको चिकित्सकले औंल्याएका छन् । गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो ।

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय

पाँच महिनापछि संवाद : ओली र नेपालको आ-आफ्नै शर्त

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा

नक्कली पीसीआर रिपोर्ट बाेकेका सय बढी यात्रुलाई विमानस्थलबाट फर्काइयो

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बाेकेका सय बढी यात्रुलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ। अध्यागमन विभागका अनुसार बुधबार एक सय भन्दा बढी यात्रुलाई फार्काइएकाे हाे । यात्रुहरुसँग सिनामंगलस्थित सुर्या हेल्थ केयरले

कोरोना संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । मकवानपुरमा कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ । बृद्धलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम

फस्टाउँदै सजीवनको व्यापार

विकास घिमिरे धनकुटा । बारी तथा जंगलमा उत्पादन भएको सजीवन टिपेर मुलघाटसहित कोसी लोकमार्गको छेउ छाउ बसेर यात्रु तथा तरकारी व्यापारीलाई बिक्री गर्ने यहाँका स्थानीयले राम्रो आम्दानी लिन थालेका छन्

बागलुङका तीन वडामा लकडाउन

बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हिजो एकै दिन ३९ जना शिक्षक

रोजगारी र व्यवसायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारकाे तयारी

विराज रोस्यारा कैलाली । सुदूरपश्चिम प्रदेशमा योजना आयोग गठनसँगै आयोगले योजना निर्माणका लागि छलफल थालेको छ । तीन वर्षदेखि बिना योजना टुक्रे बजेट बिनियोजन गरेको प्रदेश सरकारले बल्ल योजना आयोग

कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन

काठमाडौं । दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको

युरोपियन युनियनद्वारा म्यानमारका १० जना सैन्य अधिकारी र दुई समूहमाथि प्रतिबन्ध

एजेन्सी । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएको सेनाले