१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


ह्युमानिटी फाउण्डेसनद्वारा सेती अस्पताललाई अक्सिजन प्रदान

कैलाली । सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाब भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फाउण्डेसनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण

काठमाठौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्मा लेख्नछन्

बैतडीमा आजदेखि निषेधाज्ञा लागु

बैतडी । बैतडीमा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो । जिल्ला

कास्कीमा निषेधाज्ञामा थप कडाइ

कास्की । कास्कीमा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १५ देखि जिल्लामा निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञामा आजबाट थप कडाई गर्दै सार्वजनिक

आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोना महामारीका कारण कार्यक्रमहरु भर्चुअल रुपमा गरिँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाईदैछ । कोरोना महामारीका कारण यस वर्ष पनि

प्रिमियर लिग : आर्सनल र टोटनह्याम हट्सपर विजयी

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । अर्को लण्ण्डन क्लब टोटनह्याम

११ वर्षपछि इन्टर मिलानले जित्यो इटालियन ‘सिरी–ए’ फुटबलको उपाधि

एजेन्सी । यस वर्षको इटालियन लिग फुटबल ‘सिरी–ए’ को उपाधि इन्टर मिलानले जितेको छ । पछिल्लो पटक सन् २०१० मा सिरी ए जितेको इन्टरले ११ वर्षपछि पहिलोपटक घरेलु लिगको उपाधि

पश्चिम बंगालको विधानसभा निर्वाचनमा मोदीको बीजेपी पराजित, बेनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्दै

एजेन्सी । कोरोना महामारीको महासंकटसंग जुधिरहेको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको बीजेपी महत्वपूर्ण राज्यको निर्वाचनमा पराजित भएको छ । पश्चिम बंगालसहित पांचवटा राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा बढी चासोका साथ हेरिएको पश्चिम

स्वास्थ्य सामाग्रीका लागि भारतकै भर

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ। संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको

सतर्कता केन्द्र आफैँ अस्थिर : १९ वर्षमा २६ सचिव, साता नबित्दै फेरिए

काठमाडौं । भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सतर्कता केन्द्र आफैँ अस्थिर बनेको छ । स्थापना भएको १९ वर्षमा २६ सचिव फेरिएका छन् । ६ दिनमै सचिव फेरिएका