२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


खोप खरिदमा बिचौलियाको चलखेल : के प्रधानमन्त्रीले कारबाही गर्लान् ?

काठमाडौं । कोरोनाबिरुद्धको खोप खरिदमा बिचौलियाको कमिसन नमिल्दा ५० लाख डोज खोप नेपाल आउन नसकेको समाचार सार्वजनिक भएपछि उनीहरुमाथि कारबाही गर्नुपर्ने आवाज चौतर्फीरुपमा उठेको छ । सरकारले खोप खरिदका लागि

शिक्षण र टेकु अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राखिएको छ । नजिकै अरू

निःशुल्क खोपको वाचा अधुरो, सरकारले खोल्यो खोपको व्यापार

काठमाडौं । सरकारले सस्तोमा ल्याएर जनतालाई निःशुल्क दिन सकिने खोप विभिन्न बहानामा किन रोकिएको थियो रु जवाफ आएको छ, एजेन्टलाई नाफा दिलाउन । अब सेरमकै दुई डोजका लागि नेपाली नागरिकले व्यापारिक

किन चर्कियो अक्सिजनको अभाव

काठमाडौं । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरुमा अक्सिजनको अभाव चर्किदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन

कोरोना महामारीको दोस्रो लहरमा हटहस्पट बन्दै वीरगञ्ज

अनिल तिवारी वीरगञ्ज । भारतसंग नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । कोराना संक्रमण रोक्न समयमै सिमामा कडाइ नगरिएको कारण आर्थिक महानगरी

अक्सिजन सहितको आइसोलेसन निर्माण

कपिलवस्तु । कोरोना संक्रमितहरूको उपचारका लागि कपिलबस्तुको शिवराज नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पतालमा आइसोलेशन तयार गरिएको हो ।

भारतको पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो पटक मुख्यमन्त्री

एजेन्सी । भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जी तेस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेकी छन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस अर्थात टिएमसीकी

कोरोना संक्रमितको चाप बढेसँगै स्वाब परिक्षणमा समस्या (भिडियाेसहित)

डोलराज रानाभाट चितवन । कोरोनाको संक्रमण फैलिदा त्यसको चाप भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परेको छ । संक्रमण कम भएपछि कर्मचारी घटाइयो तर अहिले दैनिक स्वावको संख्या बढिरहदा न त

माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता, संसद सचिवालयमा बुझाईयो पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु

डोटीमा १ जना कोरोना संक्रमितको मृत्यु

डोटी । डोटीमा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला