एजेन्सी । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाईटेड र स्पेनको भियारियाल युरोपा लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इटालीको ए.एस. रोमासँग ३–२ ले
काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्
एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली
एजेन्सी । पूर्वी अफगानिस्तानमा आतंकवादीको हमलामा अफगान सुरक्षा बलका ११ जनाको मृत्यु भएको छ । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगानिस्तानका चार प्रहरी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गयराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति कार्यालय शीतल निवास
काठमाडौं । भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसले करिब एक लाख ८० हजार सिलिन्डिरमा अक्सिजन
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन भारतमा ४ लाख १२ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको
काठमाडौं । कृत्रिम अभाव देखाएर व्यवसायीले खाद्यान्नमा मूल्यवृद्धि गराएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत बिहीबारदेखि निषेधाज्ञा गरेसँगै बजारमा सामानको कृत्रिम अभाव गराई व्यवसायीले कालोबजारी गरेका हुन् ।
काठमाडौं । देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन्।