३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


गएराती भएको आगलागीमा करीब २ लाख ३५ हजार रुपैंया बराबरको क्षति

सर्लाही । गएराती भएको आगलागीबाट बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा घर र गोठ जलेर खरानी भएको छ । स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको

रसुवामा थप दश दिन निषेधाज्ञा, उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

रसुवा । रसुवामा आजबाट थप १० दिन निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले थप दश दिन निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमण

कतार र ग्वान्जाउमा हवाई उडान खुला

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि

स्याङ्जामा अक्सिजन पलान्ट निर्माण हुने

सागर न्यौपाने स्याङ्जा । स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टकाे संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन

इजरायल र प्यालेस्टाइनबिचको युद्ध दोस्रो हप्तामा प्रवेश, युद्ध विरामको सम्भावना छैन

एजेन्सी । इजरायल र प्यालेस्टाइनबिचको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । गत सोमबारदेखि दुबै पक्षबाट लगातार आक्रमण भइरहेपनि युद्ध विरामको कुनै सम्भावना देखिएको छैन । अहिलेसम्म गाजामा ६१ बालबालिकासहित

सरकार, एउटा बेड पाऊँ, प्लिज !

काठमाडौं । कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए। मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए। म दोधारमा

तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण

सरकारलाई सर्वोच्चको आदेश– उपचार नपाएर संक्रमित अस्पतालबाट फर्कनु नपर्ने सुनिश्चित गर

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीको समयमा कुनै पनि नागरिक उपचार अभावमा अस्पतालबाट फर्किन नपर्ने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । एक साताभित्र महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना

प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री

काठमाडौं । सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन । सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ ।

११ वटै पालिकामा आइसोलेसन सेन्टर निर्माण

स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) तिव्र रुपमा फैलिए संगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । स्याङ्जाका ५ नगरपालिका गल्याङ नगरपालिका, वालिङ नगरपालिका ,पुतलीबजार नगरपालिका