३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


सुदूरपश्चिम प्रदेशमा १९ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

कैलाली । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा

माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ । आज

भारतमा कोरोना कहरकाबीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा फैलिदै

एजेन्सी । भारतमा कोरोना कहरकाबीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेकाले भारत सरकार थप चिन्तित बनेको छ । यसबीच ब्ल्याक फंगस नियन्त्रणका लागि भारतको केन्द्र सरकारले सबै राज्य सरकारलाई सावधानी

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

काठमाडौं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको हो । राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६

संरक्षकबाटै असुरक्षित संविधान

काठमाडौं । संविधानको संरक्षण मानिएकी राष्ट्रपतिबाट फेरि एकपटक संविधानमाथि हमला भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा विश्वास/अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ । तर,

गण्डकी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै

पोखरा । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुदैछ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री

गाजास्थित हमास बिद्रोहीको क्षमता बर्षौ पछाडी धकेलिएको इजरायली प्रधानमन्त्रीको दाबी

एजेन्सी । इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन् । त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे

सर्लाहीमा निषेधाज्ञा अवज्ञा

सर्लाही । सर्लाहीमा बैशाख २५ गते राति १२ बजेदेखि पैलो चरणमा ७ दिन र दाश्रो चरणमा १० दिन निषेधाज्ञा गरिएको छ । जिल्लामा निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म

बहुचर्चित गैडे महमाई सडक निर्माण हुँदा स्थानीवासी दंग

प्रकाश नेपाल इलाम । सडक पुर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको गैडे महमाई सडक खण्डको करिव ६ किलोमिटर सडक निर्माण भएको छ । माई नगरपालिकाको सङ्लुखोलादेखि लालखोला दोभानसम्म नयाँ एलाइनमेन्टमा काम सम्पन्न