४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने

‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले’ थापाले भने ‘आउनुहोस् प्रतिरोध गरौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको प्रतिरोध गर्न आव्हान गर्नु भएको छ । नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोप्रति

टोकियोमा आपतकालिनको घोषणा भएपनि ओलम्पिक नरोकिने

एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि जुलाई २३ बाट अगष्ट ६ सम्म हुने बताएका छन् । हिजो भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले टोकियोमा आपतकालिन

खोप अभियानमा अमेरिकाले चाइनिज सिरिन्ज प्रयोग नगर्ने

एजेन्सी । अमेरिकाले आफ्नो देशमा जारी कोरोनाविरुद्धको खोप अभियानमा चिनियाँ कम्पनीले उत्पादन गरेको सिरिन्ज प्रयोगमा रोक लगाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडनिनिस्ट्रेशन एफडिएले चीनको स्वास्थ्य उपकरण बनाउने ग्वाङदोङ

कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्र हुने

एजेन्सी । यस सिजनको कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता सुरु हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले

सत्ता स्वार्थले जसपा एकता धरापमा

काठमाडौं । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी ९जसपा० का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय

युद्धविराम भएलगत्तै दातृ निकायहरुको सहायता सुरू, आफ्नो जीत भएको दुवै पक्षको दावी

एजेन्सी । इजरायल र प्यालेस्टाइले युद्धविराम गरेसँगै मानवीय सहयोग पुग्न थालेका छन् । युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पु¥याउन थालेका हुन् । ११ दिनसम्म

राष्ट्रपति र प्रधानमन्त्रीले पदीय मर्यादाको चरम दुरुपयोग गरेको विपक्षी दलहरुको प्रतिक्रिया, कोराना महामारीमा निर्वाचन हुनै नसक्ने तर्क

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति विपक्षी दलहरुले कडा आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका नेताहरुले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु

मिल्नै लाग्दा एमालेमा फेरि लफडा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद समाधानार्थ गठित

सर्वोच्च अदालतमा पेस भएको रिट के होला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठन प्रस्ताव आह्वान गर्दा ‘संविधान मिचेको’ भन्दै सर्वोच्च अदालत पेस १२ रिट दर्तामा अन्योलता देखिएको छ । दलहरूले