४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


विपक्षी सांसदहरु नयाँ बानेश्वरमा भेला हुँदै

काठमाडाैं । विपक्षी गठबन्धनका ५ दल सर्वोच्च जाने तयारीमा छन । प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर विपक्षाी दलहरु छलफलमा जुटेका छन् । कांग्रेस प्रमुख सचेतक वालकृष्ण खाडका अनुसार अहिले रिटका

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरु सर्वोच्च जाने, हस्ताक्षर संकलन गरिदैं

काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचनको विरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका

चीनको रिमोट कन्ट्रोल्ड रोभर मंगलग्रहको सतहमा गुड्न थाल्यो

एजेन्सी । चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले मंगलग्रहको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । रोभरले गत साता मंगलग्रह अवतरण

संसद विघटन विरुद्ध हुने प्रदर्शनलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडाई, अटेर गर्नेलाई १ वर्ष जेल

काठमाडौं । सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकशित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट

अफ्रिकी मुलुक कंगोमा ज्वालामुखी विस्फोट

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा ज्यालामुखी विस्फोट भएसँगै त्यहाँका सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन् । कंगोको मुख्य शहरबाट १० किलोमिटरको दूरीमा विस्फोट भएको ज्वालामुखीका कारण सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका ९कोभिसिल्ड० खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने

अहिलेको संकटलाई उचित निकास दिन जनमत संग्रहमा जानुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गर्नु भएको छ । आज विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३

सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ । उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा

प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको कांग्रेसको ठहर

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै अन्य दलहरुसँगको सहकार्यमा राजनीतिक र कानुनी लडाइ लड्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा

विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धारणा बनाउन विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा पाँच दलको बैठक सुरू भएको हो