५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको भन्दै गुनासो गर्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत

चिनियाँ अनुदानकाे १० लाख खाेप केही दिनमा नेपाल आइपुग्ने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको छ । खोप केही दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी

गणतन्त्र दिवस : चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा

चितवन । चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरु रिहा भएको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । जसमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे । बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे

गणतन्त्रलाई जनताको विजय भएको पर्वका रूपमा मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई जनताको विजय भएको पर्वका रूपमा मनाउन आग्रह गर्नु भएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसलाई पर्वकाे रूपमा मनाउन

राष्ट्रपतिको भुमिकाले गणतन्त्र संकटमा : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना

मनाङमा बाढी : ४ टहरा र एक पक्की पुल बगायाे , दर्जनौ घरहरु जोखिममा

काठमाडौं । मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ । हिजो दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको

च्याम्पियन्स लिगको उपाधिका लागि सिटी र चेल्सी भिड्ने

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनल खेल आज हुँदैछ । उपाधिका लागि दुई इंग्लीश टोलीहरु म्यान्चेस्टर सिटी र चेल्सी भिड्ने छन् । खेल पोर्चुगलको पोर्टो शहरमा नेपाली समय अनुसार

नेपाल आज इराकसँग खेल्दै

काठमाडौं । नेपालले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बास्रास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे यो खेल सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३