५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


आज चीनबाट ९ लाख खोप ल्याइँदै

काठमाडौं । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट

प्रधानन्यायाधीशले ०५१ र ०५२ को नजिरअनुसार वरिष्ठताका आधारमा इजलास तोक्न सक्छन्, न्यायपालिकाको गरिमा बचाउन सक्छन्

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इलजासप्रति निवेदकको अविश्वासले बेन्च–बारको विवाद पेचिलो बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवेदनशील मुद्दाको सुनुवाइ गर्दा वरिष्ठताका आधारमा इजलास

बाँकेमा कोभिडबाट ७ जनाको मृत्यु

मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५

कोरोना महामारीका कारण तेह्रथुमका होटल व्यावसायी संकटमा

प्रकाश पाक्साँवा तेह्रथुम । कोरोना महामारीका कारण तेह्रथुमको सदरमुकाम म्याङलुङलगायतका होटल व्यावसायीहरु संकटमा परेका छन् । पर्यटकीय सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

छिटो खोपको सुनिश्चितता गर्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सबै नागरिकलाई जतिसकदो छिटो खोपको सुनिश्चितता गर्न, खोप आयातमा सबै प्रकारका उपायहरु अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै

निषेधाज्ञाले डायलाइसिसका बिरामी समस्यामा, सवारी नभएपछि बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने बाध्यता

उपेन्द्र खनाल तनहुँ । तनहुँको दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जुश्री डायलाइसिस युनिटमा उपचारका लागि टाढाटाढाबाट बिरामीहरु आउने गर्दछन् । तर कोभिड– १९ का कारण पछिल्लो निषेधाज्ञाले उनीहरुलाई डायलाइसिस गराउन

जसपा अध्यक्ष ठाकुर र महतो बालुवाटारमा, सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ ।

थाइल्याण्डका राजपरिवारबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगमा स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमान हिजो त्रभुवन विमानस्थलमा अवतरण

एमालेका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले बुझाएनन् स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् । पार्टीको स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी , एमालेबाट चन्द्रबहादुर खड्का र कांग्रेसबाट दीर्घनारायण पाण्डे मैदानमा

बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान शुरु भएको छ । आजको उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी