६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


दरबार हत्याकाण्डको २० वर्ष पूरा: राजा वीरेन्द्रको वंशनाश गराउने घटना अझै रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

ओलम्पिकको लागि पहिलो टोली जापान पुग्यो

एजेन्सी । जापानमा हुन गईरहेको ओलम्पिक गेम्सको लागि खेलाडीहरुको पहिलो टोली टोकियो पुगेको छ । अष्ट्रेलियाको महिला सफ्ट बल टिम हिजो टोकियो पुगेको हो । ओलम्पिक आयोजकका अनुसार टोकियो ओलम्पिकको

वरिष्ठताका आधारमा इजलास पुनर्गठन होला ? अस्पष्ट छ प्रधानन्यायाधीशको आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ गर्ने संवैधानिक इजलास पुनर्गठन निश्चित हुने भएको छ । अदालतभित्रै यति ठूलो प्रश्न उठ्दा पनि प्रधानन्यायाधीशले ‘वरिष्ठताका आधारमा पुनर्गठन हुनेछ’ भनेर वचन दिएका छैनन् । त्यसैले अब

कोरोनामा मौका छोप्दै कालो ढुसी

काठमाडौं । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ९म्युकरमाइकोसिस०बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा

चुरे संरक्षणमा सात वर्षमा १० अर्ब खर्च : तर, १४ जिल्लाका ९२ ठाउँबाट ढुंगा, गिटी, बालुवा भारत पठाउने तयारी

काठमाडौं । चुरे संरक्षणका लागि सरकारले पछिल्ला सात वर्षमा मात्रै १० अर्ब खर्च गरेको छ । आगामी साउनदेखि ‘चुरे पुनरुत्थान कार्यक्रम’ चलाउन दाताबाट पनि चार अर्ब जुटाएको छ । तर, अचम्म १

चिरा पर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ

वैकल्पिक राजनीतिका उज्ज्वल तारा अल्पायुमै अस्ताए

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार अपराह्न

पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । पाटे बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुबन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । बेलझुन्डि सामुदायिक बनमा हिजो बेलुकी न्युरो टिप्न

सिडिओको बैठक बस्दै : निषेधाज्ञा २० गते देखि केही खुकुलो हुने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधज्ञा २० गते देखि खुकुलो हुने भएको छ । कोरेना संक्रमितको संख्या घटेको , उपचारका लागि बेड पाउने समस्या मा

अर्थशास्त्री गोविन्दबहादुर थापाको कोरोनाले निधन

काठमाडौं । नेकपा एमालेका नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको केही दिनदेखि गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । नेता थापाको आज बिहान