६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


प्रदेशसभा सदस्य कार्कीको कारकाे ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडिको ठक्करबाट गएराति विराटनगरमा एक जना पैदल यात्रुको मृत्यु भएको छ । प्रदेशसभा सदस्य कार्कीको प्र ३–०१–००२ च २१३९

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक : संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनबारे छलफल हुने

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतका विषयमा छलफल गर्नका लागि आज फुलकोर्ट बैठक बोलाएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वामा रोलक्रम मिचेर दुई न्यायाधीश छनौट गरि संवैधानिक

चुरे विनाश भयो भन्दै दाताबाट साढे चार अर्ब मागेर ११ जिल्लामा कार्यक्रम

काठमाडौं । चुरे दोहन गर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको सरकारले संरक्षणका लागि दाता पनि गुहारिरहेको छ । संयुक्त राष्ट्रसंघमातहतको हरित जलवायु कोष ९जिसिएफ०को चार अर्ब ६७ करोड

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । पछिल्लो

नेपाल प्रहरीको सुडान मिसन बन्द, सशस्त्र प्रहरीको एफपियू थप हुँदै

काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट ९एफपियू० मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत

नेपालसहित दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा

काठमाडौं । अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देश छन् । तेस्रो

अक्सिजन सिलिन्डर सहयोग अभियानका लागि जुम्ला पुग्यो एनआरएनए अफ्रिका

काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग गर्न जुम्ला पुगेकाे छ । एनआरएनए अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक

जसपा विवादः आयोगले भन्यो – ‘दुवै पक्षको पत्र मिलेन’

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवाद र त्यसपछि आयोगमा आएको एकअर्कामाथिको कारबाही पत्र विषयमा मुख खोलेको छ । आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्का

नवलपरासीमा रहेकाे चाैधरी उद्योगमा आगलागी, करोडौंको क्षति

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको

नेपाललाई फ्रान्स सरकारद्वारा स्वास्थ्य समाग्री सहयोग

काठमाडौं । नेपाललाई फ्रान्स सरकारले स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड(१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि फ्रान्सले स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियर