७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


चालु आर्थिक वर्ष सकिन ३७ दिन बाँकी रहँदा लक्ष्यको २० प्रतिशत राजस्व अझै उठ्न बाँकी

काठमाडौं । चालु वर्ष सकिन ३७ दिन बाँकी रहँदा सरकारी खर्च र राजस्व प्रगति निराशाजनक रहेको छ । चालु वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड खर्च र १० खर्ब

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुहुने भएको छ । सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री भट्टले भोली प्रदेशसभाबाट विश्वासको मत लिने बताउनु भएको हो । प्रदेशसभा सचिवालयमा विश्वासको

रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

रौतहट । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउन ड्युटीमा हिडेका प्रहरी र स्थानीयबीच रौतहटको गरुडामा झडप भएको हो । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका

मदन भण्डारी राजमार्गको काम हुँदै

हेटौँडा । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान–चतरा सिन्धुली–हेटौडा सडक अन्र्तगतको मकवानपुरको बागमती नदीमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । मदन भण्डारी राजमार्गका इन्जिनियर विरेन्द्रप्रसाद महतोले १२ वटा

काठमाडौंमा ६० देखि ६४ वर्षकालाई भोलिदेखि पाँच दिनसम्म खोप लगाइँदै, ललितपुरमा भने २५ र २६ गते मात्र लगाइने

काठमाडौं । काठमाडौंमा मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइने भएको छ। काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो । जेठ २५ गतेदेखि

च्याउ खाँदा इलाममा ४ जना बिरामी

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर

प्रदेश–१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आज सुरू हुँदै

काठमाडौं । प्रदेश–१ र कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गाकुमारी बिक

धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हिजो रातिदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो । मूल्य घटेपछि नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य

अध्यक्ष ओलीको प्रस्तावप्रति आधिकारीक धारणा तय गर्न एमालेको खनाल–नेपाल समूह छलफलमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्तसहित पार्टी एकताको आह्वान गरेपछि आधिकारीक धारणा तय गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ