राकेश बस्नेत दाङ । अविरल वर्षाका कारण दाङका धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती–बस्ती र बजार क्षेत्रमासमेत पानी पसेर बगर झै देखिएको छ । वर्षेनी बाढी पसेर क्षति ब्यहो¥दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी
काठमाडौं ।सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप
काठमाडौं । संसद्को दुईतिहाइसहित इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री मानिएका केपी ओलीले संसद्मा सामान्य बहुमत पनि जुटाउन सकेनन् । तीन वर्षअघि बनेको दल खण्डित भएपछि ओलीले आफ्नै साबिकको दल एमालेलाई पनि एकीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु पचास(पचास लाख दिने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको
काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना
काठमाडौं । आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सरोकारवाला निकायहरुसँग राय सुझाव मागेको छ । राष्ट्र बैंकले एक सूचना जारी गरेर इमेलमामार्फत सुझाव दिन सरोकारवाला निकायको
काठमाडौं । बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ । सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा
काठमाडौं । ब्राजिलले कोपा अमेरिकामा पेरुलाई हराएको छ । शुक्रबार समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो । ब्राजिलको यो लगातार दोस्रो जित हो । ६ अंकसहित