८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


कुटपिटकाे आरोपमा ज्वाला संग्रौला सहित तीन पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौला सहित तीनजनालाई पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो

१ महिनामा दर्जन वित्त कम्पनीको नाफामा संकुचन

काठमाडौं । अधिकांश वाणिज्य बैंक र विकास बैंकले नाफा बढाउन सके पनि १ दर्जन वित्त कम्पनीको नाफा भने संकुचनमा आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तबाट

भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी

काठमाडौं । मेलम्ची खोला सधैं शान्त रहन्थ्यो। बरु सँगैको इन्द्रावती नदी बर्खामा कहिलेकाहीं उर्लिएर मात्तिन्थ्यो। स्थानीयलाई कहिल्यै दुःख नदिईकन शान्तसँग बग्ने छवि बनाएको मेलम्ची खोला यो वर्षको मनसुन प्रारम्भ हुनासाथ

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी विवाद : पुनरावलोकनका लागि ओली पुगे सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले गत २७ जेठमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई वैधता दिन नसकिने गरी दिएको अन्तरिम आदेशमा एमाले अध्यक्ष केपी ओलीले पुनरावेदन निवेदन ९भ्याकेट० दर्ता गराएका छन् ।

अब निजी सवारीलाई जोरबिजोर, पसल खोल्न बार र समय तोकियो

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्नेगरी सरकारले ल्याएको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले कार्यनीति संशोधन गरेपछि सो निर्णयविरुद्ध अधिवक्ता विज्ञानसिंह विष्टले सर्वोच्च

इलामको फाकफोकथुम गाँउपालिका फुएतप्पामा विद्युत अवरुद्ध

इलाम । इलामको फाकफोकथुम गाँउपालिका फुएतप्पामा विद्युत अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाले थावाखोला लघु जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो

गृहमन्त्री र सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु छलफलमा, विपद व्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल हुने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा बसेको छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला

महाकालीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

दुर्गा उपाध्याय कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ

बाढी पहिरोका कारण निजी क्षेत्रले प्रवर्ध्दन गरेको जलविद्युत् आयोजनामा १० अर्ब बराबरको क्षति

काठमाडौं । पछिल्लो एक सातामा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजी क्षेत्रले प्रवर्ध्दन गरेका जलविद्युत् आयोजनाहरूमा १० अर्ब रूपैयाँ बराबरको क्षति भएको छ । स्वतन्तत्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इप्पान)