रौतहट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ् लागेर परोहा नगरपालिका वडा नम्वर २ वेलविछुवा निबासी
काठमाडौं । अहिले काठमाडाैंलगायत प्रदेश १, २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । भने प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पुर्ण
काठमाडौं । इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घर बगाएको छ । शनिबार बिहान आएको बाढीले मेलम्ची–११ का महेन्द्र दुलालको तीन तले घर बगाएको हो । यसअघि आएको
काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने
काठमाडौं । ‘लागू औषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रियनाराका साथ आज नेपालमा पनि लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईदै छ । हरेक वर्षको जून
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरर्गत विद्युत विस्तारको काम तीब्र पारेको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप तिब्र बन्दै गएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीन प्रदेश सांसद फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण आजबाट सुरु हुँदै छ । अन्तिम १६ मा आज दुई वटा खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा वेल्स र डेनमार्क
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर