Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


कांग्रेसभित्रकाे खिचातानी ! (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिनादेखि जारी रहेकाे छ। पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमै यत्तिका दिनदेखि छलफल भइरहे पनि निष्कर्ष आउन सकेको छैन। सकेसम्म ढिलो

विद्युत खरिदमा कानूनको उल्लंघन (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच भएको विद्युत खरिद सम्झौतामा कानूनी प्रश्नहरु पनि उठ्न थालेका छन्। प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँ बराबरको विद्युत खरिद सम्झौता

ऊर्जामन्त्री घिसिङ शंकैशंकाकाे घेरामा ! (भिडियाे रिपाेर्ट)

काठमाडौं। देशमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाउनुभएका ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङ पछिल्लो समय एकपछि अर्को प्रकरणमा विवादमा तानिन थाल्नुभएकाे छ। विशेषगरी अन्तरिम सरकारमा मन्त्री भएपछि घिसिङ विवादमा पर्ने

उपत्यकामा सुकुम्बासी समस्या झनै जटिल बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं । काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय जटिल बन्दै गएको छ। काठमाडौंका नदी किनार लगायतका स्थान अतिक्रमण गरी बसेकाहरुलाई हटाउन निरन्तर पहल भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन।

विद्युत खरिद विवाद, सम्झौतामा ४३ करोड रूपैयाँको गडबडी (भिडियाे रिपोर्ट)

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच विद्युत खरिदमा भएको सम्झौता विवादमा तानिएको छ। सोही कम्पनीसँग विद्युत खरिदको सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको गडबडी भएका प्रमाणहरु बाहिरिएका हुन् । यसमा

बाबुराम भट्टराई वैकल्पिक शक्तिकाे दौडधूपमा !

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ। जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट

नेपाली कम्युनिष्ट पार्टी घाेषणा: नेतृत्वमा पुरानै अनुहार (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशका छरिएर रहेका विभिन्न १० वटा वामपन्थी घटकहरु एउटै पार्टीमा समाहित भएका छन् । काठमाडाैंमा बुधबार एक समाराेहकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वटा घटकबीच एकता

‘विशेष महाधिवेशन नै अन्तिम विकल्प'(भिडियाे रिपाेर्ट)

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष भेलाबाट आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न दबाब दिने भएको छ। पार्टी नेतृत्वले निर्वाचन अघि १५औं महाधिवेशन गर्न आनाकानी गरिरहेको समयमा

ठूला राजस्व छलीका घटनामा सरकार मुकदर्शक (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशमा राजस्व छलीका घटनाहरु व्यापक रुपमा बढिरहेका छन् । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुमाथि प्रभावकारी रुपमा कारबाही अघि बढ्न सकेको छैन । जसका

दीपक भट्टको समूह नयाँ सरकारसँग पहुँच विस्तारको प्रयासमा

काठमाडाैं । राज्यसत्तालाई नै आफू अनुकूल प्रयोग गर्दै आएका विवादास्पद व्यावसायी दीपक भट्टमाथि सरकारले अनुसन्धानको फाइल अघि बढाउन थालेको छ। जसको छनक प्रधानमन्त्री सुशीला कार्कीले दिइसक्नुभएको हाे । उहाँले भ्रष्टाचारजन्य