Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजा अर्चना

जनकपुरधाम । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गर्नुभएकाे छ । आइतबार जनकपुरधाम आई पुगेका पूर्वराजा शाह सोमबार जानकी मन्दिर तथा राजदेवी मन्दिर पुगेर पूजा

राष्ट्रिय सभा निर्वाचन : मधेसबाट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् । गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण,

धनुषा- ३ बाट जुलीकुमारी महतोकाे उम्मेदवारी दर्ता

जनकपुर ।धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा दिएकाे घोषणा गर्नुभएकाे छ। मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै बुधबार उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाे घोषणा गर्नुभएकाे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले भाेलि विश्वासको मत लिने

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुहुने भएकाे छ। मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिने जानकारी गराउनुभएकाे हाे। मंगलबार

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

जनकपुरधाम। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएकाे छ। विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त हुनुभएकाे हाे। मण्डल नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित

मधेश प्रदेश सभामा ७ राजनीतिक दल र एमाले सांसदबीच झडप

जनपुरधाम। मधेश प्रदेशसभामा बिहीबार साँझ सांसदहरुबीच हात हालाहाल भएको छ। प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशशभाभित्र कोलाहल उत्पन्न भएको हो। सभामुख मण्डल र नेकपा एमाले सांसदहरुले अविश्वास प्रस्ताव

जनकपुरमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि प्रदर्शन

जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमाले बाहेकका राजनीतिक दलहरुले बिहीबार पनि मुख्यमन्त्री सराेजकुमार यादव नियुक्तिको विरोधमा जनकपुरधाममा मोटरसाइकल र्याली निकालेका छन् । प्रदेश भवनको प्रवेशद्वारबाट निकालिएको मोटरसाइकल र्यालीले नगरको विभिन्न भागको

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छु: प्रदेश प्रमुख कर्ण

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ। मधेश प्रदेशमा बिहीबार पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै