काठमाडौं । दशैँ तिहारलाई मीठो खाने र राम्रो लगाउने चाडका रुपमा लिइन्छ । अझ घरायसी सामग्री जोड्ने उत्सवका रुपमा पनि यी पर्वले ख्याती आर्जन गर्ने गरेका छन् । त्यसमाथि उपभोक्ताको
काठमाडौं । लोकतन्त्रको जननी मानिने विश्वकै समृद्ध मुलुक बेलायतमा ७ दशक महारानी बनेर एउटा अद्भूत इतिहास बनाउनु भएकी एलिजावेथ द्वितीयाको महाप्रस्थानसंगै ब्रिटिस राजपरिवारमा एउटा अध्याय समाप्त भएको छ । दुई
लक्ष्मी शर्माले दक्षिण एशियाकै पहिलो महिला टेम्पो चालकको ईतिहास त बनाएकी छिन नै,उनले महिला उद्यमीको रुपमा पनि आफ्नो नाम उजिल्याएकी छिन् । निरन्तरको संघर्ष र मेहनतले मानिसलाई सफल बनाउँछ भन्ने
काठमाडौं । एकातिर सामाजिक सञ्जालको लतले पुस्तक पढ्ने पाठकहरुको रुचिमा ओरालो लाग्यो भन्ने सन्देश प्रवाहित भइरहँदा भृकुटीमण्डपभित्र सञ्चालनमा रहेको सार्वजनिक पुस्तकालयले त्यो प्रक्षेपणलाई मिथ्या सावित गरिदिएको छ । बालबालिका, किशोरकिशोरीदेखि
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको स्वरूप फेरिंदै गएकाे छ । उपत्यकामा रहेका सार्वजनिक शौचालयको स्वरूप कस्तो कल्पना गर्नुहुन्छ ? न सफासुग्घर, न पानीको व्यवस्था, उल्टै रोगको संक्रमण बढ्ने एउटा
विगतको तुलनामा अहिले आफ्नो कारोबार शून्य अवस्थामा पुगेको उद्यमीको स्वमूल्याङ्कन छ । न सरकारको भर छ, न आफ्नो इच्छाशक्तिको उपादेयताले कुनै सुधार ल्याउन सकिने व्यवसायी लक्ष्मी शर्मा बताउनुहुन्छ ।
आगामी भदौदेखि चालीस माइक्रोन मुनिको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी तयारीले फेरि तरंग ल्याएको छ । काठमाडौं उपत्यकाको वातावणीय समस्यालाई कारण देखाएर ८ वर्षअघि गरिएको निर्णय फेरि चलायमान हुनुपर्ने कारणका
त्यसमध्येको नेपाली सेनाले पनि सक्दो जनशक्ति र साधन प्रयोग गरेर न्यूनिकरणमा आफ्नो भूमिका निभाउँदै आएको छ । यो वर्ष पनि मनसुन सुरु भएपछि देशका विभिन्न भागमा लागि नेपाली सेनाले बाढीपहिरो
तात्कालिन समयमा गरिवका लागि विद्यालय र खाना खुवाउने स्थान रहेको पञ्चदेवलका वरपर रहेको आश्रममा सरकारले वर्षौंदेखि वृद्धाश्रम चलाइरहेको छ । मन्दिरमा नै उम्रिएका रुख विरुवाले कुनबेला मन्दिर ढल्ने पत्तो छैन
जुनसुकै स्थानीय सरकारले चुनावअघि आफूहरूलाई गुलियो आश्वासन दिए पनि पदमा पुगेपछि न्याय दिन नसकेको गुनासो गर्ने उनीहरू सुकुम्बासीको पहिचान गरी आफ्ना समस्याप्रति संवेदनशील बन्न आग्रह गर्छन् ।