काठमाडौं । उखरमाउलो गर्मीकै कारण अहिले देशको एकमात्र सरकारी बाल चिकित्सालय कान्ति बाल अस्पतालमा बिरामी बच्चाको चाप थेगिनसक्नु छ । गर्मीको यो मौसममा अलिकति पनि लापरवाही गरे दीर्घरोगको समेत जोखिम
काठमाडौं । सर्वत्र आर्थिक कारोबार चौपट भइरहेका बेला ढुंगाको कलाकृति व्यवसाय भने सानदारसँग फस्टाइरहेको छ । पर्यटकीय क्षेत्रदेखि व्यक्तिका घर सजाउन, कलाकौशलको सम्मानदेखि सांस्कृतिक मोहले समेत मानिस ढुंगाको कलामा सम्मोहित
काठमाडौं । छानो चुहिएर वर्षाको पानी पुस्तकालयभित्र पसेपछि भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयका पुस्तक जोगाउन मुस्किल भएको छ । यहाँ राखिएका ३ सय बढी पुस्तक काम नलाग्ने गरी नष्ट भएको छ
न्यूरोड, महाबौद्धमै छैन व्यापार, अनलाइन व्यापारले थप पीडित बनाएको व्यवसायीहरुको गुनासो काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक थलो न्यूरोड, महावौद्धको होलसेल व्यापार चुनावपछि झन् चौपट भएको छ । चुनावपछि राजनीतिक स्थिरता
काठमाडौं । एक अर्कामा कथा बाँडौ भन्ने सन्देशसहित पठन संस्कृतिको आव्हान गरी आइतबार अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । एकातिर विद्युतीय उपकरणमा मानिसको मोह, पुस्तकको महँगिदो मूल्यका कारण नेपालमा पुस्तक
काठमाडौं । मुलुक संघीयतामा गएको वर्षौं वितिसक्दा पनि सानाभन्दा सानो न्यायका लागि काठमाडौं धाउनुपर्ने कामबाट जनताले मुक्ति पाउन सकेका छैनन् । साहुको जालसाझीबाट बच्न ११ दिनको पैदलयात्रा तय गरेर आएका
काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् ।
काठमाडौं । जनतालाई सुविधामाथि सुविधा थप्न महानगरको अवधारणा आएकोे हो । तर अधिकांश महानगरको सोच सुविधा कम, कर बढाउने प्रतिस्पर्धामा केन्द्रित हुने गरेको छ । हुँदाहुँदा वर्षौंदेखि रत्नपार्कमा रहेको बसपार्क
काठमाडौं । २००६ सालमा कोलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी २०१७ पछि चोइटिँदै–टुक्रिँदै दर्जनौं भागमा विभाजित भयो । २०१७ पछि निरन्तर टुक्रिने क्रममा रहेको कम्युनिष्ट
काठमाडौं । संसदको सर्वाधिक ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेपछि भावी सरकारको स्वरुपबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । एकाध दलले सरकार बन्न नसक्ने, चुनावबाट पहिलो, दोस्रो