Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


जेनजीकाे आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा न्यायिक छानबिन गर्न सरकारसँग लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे आग्रह

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत भदौ २३ र २४ गते भएको जेनजी युवानकाे आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएकाे छ ।

लुम्बिनी तन्दुरी व्यवसायी संघद्वारा क्षतिग्रस्त काठमाडाैं उपत्यका प्रहरी कार्यालयलाई सामग्री सहयोग

काठमाडाैं । लुम्बिनी तन्दुरी व्यवसायी संघले आगाजनीबाट क्षतिग्रस्त भएकाे काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आवश्यक पर्ने सम्पूर्ण सामग्री सहयोग गरेकाे छ । संघले शनिबार जेनजी युवाले गत भदाै २३ र

धरान उपमहानगरले २ अर्ब २० करोड बढीकाे बजेट ल्यायो

काठमाडाैं । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १७औं नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले शनिबार आर्थिक वर्ष २०८२/०८३ का लागि २

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरूद्ध सडक खुलाउने यातायात मन्त्रालयकाे तयारी

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा

चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई ऊर्जमन्त्री घिसिङकाे निर्देशन, (७ निर्णय सहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाड पर्वलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षा सम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एसाेसिएशन

काठमाडाैं । नेपाल इन्जिनियर्स एसाेसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एसाेसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार जेन्जी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भएको सोही मन्त्रालयको भवन

जेनजी आन्दोलन: दशैंमा सहुलियत दरमा खसी-बोका र च्यांग्रा बेच्ने खाद्य कम्पनीको योजना स्थगित

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको जेनजी आन्दोलका कारण दशैंमा खसी-बोका र च्याङ्ग्रा काठमाडौं ल्याएर सहुलियत दरमा बिक्री गर्ने याेजना प्रभावित भएकाे छ । कम्पनीले अन्ततः यस वर्षको दशैंका

नारायणगढ-मुग्लिन सडकको तुइनखाेला पुलमा खसेको पहिरो हटाउन शुरू

काठमाडौं । चितवनकाे नारायणगढ-मुग्लिन सडक खण्डको तुइनख‍ोला पुलमा खसेको पहिरो हटाउन शुरु गरिएको छ । ढुंगा खस्ने क्रम नरोकिएता पनि पहिरो हटाउने कार्य भने शुरु गरिएको सडक डिभिजन भरतपुरले जनाएकाे

संविधानलाई ट्याकमा फर्काउनका लागि निर्वाचनको विकल्प छैन: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताउनुभएकाे छ। विराटनगरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानलाई

रूसी सेनाले युक्रेनमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । रुसी सेनाले युक्रेनकाे डनिप्रोपेत्रो भस्क क्षेत्रमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १३ जना घाइते भएकाे युक्रेनका अधिकारीहरूले बताएका हुन् । जस