काठमाडौं । जेनजी युवाको एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै देशको अन्तरिम सरकार बनाउने बताएको छ । सोही समूहले बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । हाल
काठमाडाैं । जेनजी युवाकाे पत्रकार सम्मेलन जारी रहेकाे छ । साेही समूहले हाल रिपाेर्टस क्लबमा पत्रकार सम्मेलन गरिरहेकाे हाे। समूहले देशकाे निकास दिने खालकाे नेतृत्व चयन गर्नुपर्नेमा जाेड दिएकाे छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाउनुभएको छ । जेनजी युवा प्रतिनिधिहरूले बुधबार कार्कीलाई नयाँ नेतृत्वका लागि
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरका मेयर बालेन शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताउनुभएकाे छ। उहाँले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको सामाजिक
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जन-आन्दोलनको जनकमान्डर बनेका दुर्गा प्रसाईसँग अबको निकासकाे बारेमा छलफल गर्नुभएकाे छ। प्रधानसेनापति सिग्देलले विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि
काठमाडौं । देशैभरीका कारागारहरूबाट हालसम्म साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले देशैभरीका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय
काठमाडौं । जेनजी युवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव पठाउने तयारी गरेको छ । उनीहरुले बुधबारकाे भर्चुअल बैठकमाआफ्नो एजेण्डा प्रधानसेनापति सिग्देलसँग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएको छ। सोमबार र मंगलबार देशैभरी जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले यहि भदौ २६
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले मोरङमा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको हो ।
काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म हालसम्म २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका विभिन्न अस्पतामा हालसम्म ६ सय ३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३